म्याग्दीमा बेनी नगर सहित पाँच स्थानीय तहमा मतगणना सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३१ गते । म्याग्दीको बेनी नगरपालिका सहित जिल्लाका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा भर्खर मतगणना सुरु भएको छ । शनिबार विहान सर्वदलीय वैठक बसेपछि जिल्ला समन्वय समतिको सभाहलमा वडा नम्बर १ रत्नेचौरबाट मतणना थालिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । यस्तै जिल्लाका मंगला,मालिका,रघुगंगा … Continue reading म्याग्दीमा बेनी नगर सहित पाँच स्थानीय तहमा मतगणना सुरु